हो जसको last का ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
अग्रेजी शब्दहरु मध्ये “set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छन् ।
अग्रेजीमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।
Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
Vowel बिनाको लामो शब्द “Rhythm” हो ।
साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
आफ्नो स्वास आफैले रोकेर आफुले आफैलाई मार्न असम्भव छ ।
Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
University of London मा गरिने सबै important meeting हरुमा “Jermy Bentham” को कँकाल (skeleton) को उपस्थिति गराइन्छ ।
दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
हाती नै यस्तो जीव हो जो कहिले पनि उफ्रन सक्दैन ।
मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
मह एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथ्बी (Earth) हो ।
हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी वयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
कुखुरा सबैभन्दा धेरै १३ सेकेण्डसम्म उडेको रेकर्ड छ ।
उल्लु यस्तो चरा हो जसले निलो कलर देख्न सक्छ ।
जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आफै सफा गर्न सक्छ ।
मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
Ostrich को आँखा उसको दिमाग भन्दा ठूलो हुन्छ ।
No comments:
Post a Comment